Rule 22
बार्षिक प्रतिवेदन
: आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको दुई   महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।